by admin | Jul 16, 2024 | news
आ.व. २०८१/०८२ को पहिलो दिन श्रावण १ गते विहान १० बजे सञ्चालक सञ्चालक समितिबाट व्यवस्थापनलाई आ.व. २०८१/०८२ को कार्यसम्पादन लक्ष्य हस्तान्तरण गरिएको छ । सञ्चालक समितिको मिति २०८१/३/३१ गतेको बैठकबाट पारित भएको कार्यसम्पादन लक्ष्य आज अध्यक्ष श्री योगेन्द्रकुमार कुँवरले...